गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:२० पूर्वाह्न
काठमाडौँ । गत वैशाख ७ गते यता निरन्तर हेर्न नभ्याइने हुँदै आएको गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न माग गर्दै परेको रिट र उक्त रिटमाथिको पूरक निवेदनको पेसी आज पनि इजलासको पुछारमा परेको छ । न्यायाधीश