साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:३४ पूर्वाह्न
अमेरिका । साहित्यकार तथा २०७४ की मदन पुरस्कार विजेता डा निलम कार्की निहारिकालाई नेपाल सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशि एक लाख नेपाली रुपैयाँ रहेको छ ।
उनले