चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ९:५३ पूर्वाह्न
हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः