युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, २८ माघ २०८२, ४:५३ पूर्वाह्न
म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई...