गान्तोक प्रिमियरका लागि ‘जार’ टिम सिक्किम प्रस्थान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ११:५८ पूर्वाह्न
काठमाडौँ । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियर गान्तोक सिक्किममा हुने भएको छ । प्रिमियरका लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता