नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, ०८:४९:३६ बिहान
Loading...
मैले सामाजिक सेवामा निरन्तर काम गरी आएको छु । आफ्नो गाउँ टोलका व्यक्तिहरुसँग भेटघाट गर्ने दुख सुखमा सहयोग गर्ने आवश्यक परेमा मैले अस्पताल तथानाता गोता आदी ठाउँमा जाने समेत गर्ने गरेको छु । मैले स्वास्थय सम्बन्धित काम गरी आउँदा गरिब निमोखालाई निमुलमा समेत कागरी आएको छ ।
सामाजिक सेवा, राजनितिक संगठन