नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, १०:२१:४८ बिहान
Loading...

पुरुष , ४१ वर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
वि.सं. २०५८ साल देखि देशमा अन्याय अत्याचारको बिरुद्धमा नेपालको ऐतिहासिक परिवर्तनको पक्षमा उभिई निरन्तर देश र जनताको लागि हालको दिनसम्म पनि लागिपरेको, आगामी दिनहरुमा पनि दत्तचित्तका साथ लाग्ने मेरो अठोट छ।
कम्प्युटर शिक्षक भएको राजनीतिक आन्दोलनमा अग्र भूमिकामा रहेको