नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, ०८:३९:४१ बिहान
Loading...

बाबु: डिल्ली प्रसाद चापागाई, पति/पत्नी: शंखर घिमिरे
२०४८ सालदेखि २०५१ साल सम्म मजदुरहरुको हितमा काम गरेको। गाँउमा रहेर स्वास्थ्यको लागि खेल भन्दै जुडो खेलको प्रशिक्षण दिएको संविधान सभा सदस्य भई संघिय लोकतान्त्रिक अभ्यास गर्दै संविधान निर्माण गरेको स्वास्थ्य राज्य मन्त्रि भई स्वास्थ्यमा नितिगत परिवर्तन गरी काम गरेबो