Loading...
लोड हुँदै...
पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
बाबु: सुन्दर रोकाया, पति/पत्नी: देवकी तिमल्सीना
२०५३ देखि २०७५ सम्म पत्रकारीता गरेको २०७५ देखि २०७८ सम्म कर्णाली प्रदेश योजना आयोगको सदस्य २०७९ देखि हाल सम्म नेपाली कमनिष्ट जिल्ला संयोजक हुँदै केन्दिय सदस्य भइ कार्यारत
प्रदेश, जिल्ला र दलअनुसार उम्मेदवार खोज्न र तुलना गर्न सक्नुहुन्छ।
दलको नेतृत्व, विचारधारा, घोषणापत्र र उम्मेदवार सूची अन्वेषण गर्नुहोस्।
मुख्य निर्वाचन केन्द्रमा फर्केर दल, उम्मेदवार र महत्त्वपूर्ण चुनावी जानकारी हेर्नुहोस्।