नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, १०:१५:२४ बिहान
Loading...

२०३६ सालदेखि राजनीतिक जीवन शुरु गरी २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी वडा गाउँ इलाका हुँदै २०५१ सालमा जिल्ला कमिटिको सदस्य । २०७८ देखि २०८२ सम्म प्रदेश कमिटीको सदस्य र २०८२/०९/०३ देखि केन्द्रीय सदस्यमा निर्वाचित ।
१. गा.वि.स. अध्यक्ष २. म्याग्दी पुस्तकालयऽ बेनीको सचिव/अध्यक्ष ३. नेपाल रेडक्रस म्याग्दी शाखाको मन्त्री/सभापति ४. बेनी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष