नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, १०:५२:५६ बिहान
Loading...

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुद गराउदै नेपाली मौलिक बिशेषता सहितको समाजवादी व्यवस्थाको नीति तथा कार्यक्रमको पक्षमा विधायकको रूपमा भूमिका निर्वाह गरी समग्र नुवाकोट जिल्लाको २ नं. निर्वाचन क्षेत्रका जनताको सामाजिक न्याय, सुशासन तथा समृद्धीको लागि आफ्नो भूमिका जनताको सेवकको रूपमा लाग्ने संकल्प गर्दछु ।
२०४२ सालदेखि राजनैतिक सामाजिक कार्यमा आबद्ध, २०७४/२०७९ मा निर्वाचित बाग्मति प्रदेश सभआ