नोटिफाई नेपालLoading...

२०४६ साल देखी राजनितिक यात्रा सुरुवात गरेकोमा २०५८ सालदेखि नेकपा (माउवादी) ले संचालन गरेको जनयुद्धमा सहभागी भई २०६३ साल पछि विभिन्न राजनितिक जिम्मेवारी पुरा गर्दै हाल नेपाली कम्युनिष्ट पार्टिीकको केन्द्रिय सदस्यको जिम्मेवारी निर्वाह गरिरहेको समेत।
सुर्खेत उपत्यका नगर विकास समिति अध्यक्ष अस्पताल विकास समिति अध्यक्ष सहकारी संचालन समिति अध्यक्ष राजनितिक कार्य समाजसेवा