Loading...
लोड हुँदै...
पुरुष , २७ वर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
मेरो उद्देश्य वीरेन्द्रनगर नगरपालिकामा आइटी हव स्थापना गर्ने र अन्य ठाउँमा जडिबुटी र कृषिको हव बनाउने रहेको छ।
नेपालको आइटी सेवामा दश वर्ष भन्दा धेरै काम गरेको अनुभव
प्रदेश, जिल्ला र दलअनुसार उम्मेदवार खोज्न र तुलना गर्न सक्नुहुन्छ।
दलको नेतृत्व, विचारधारा, घोषणापत्र र उम्मेदवार सूची अन्वेषण गर्नुहोस्।
मुख्य निर्वाचन केन्द्रमा फर्केर दल, उम्मेदवार र महत्त्वपूर्ण चुनावी जानकारी हेर्नुहोस्।