नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, १०:१४:३६ बिहान
Loading...

राजनीति सेवा हो, व्यापार होइन। जनताका आकांक्षा पुरा गर्न दुरदर्शी नेतृत्व समाजको शुसासन, शान्ती, अमनचयन, अग्रगामी विकासका लागि इमान्दार देशभक्त, राष्ट्रवादी, देशको आफ्नै मौलिकपन बोकेको दर्शन नेपालवादी सुविधा राज्यका लागि जन्मदै राज्यले हेर्ने जनताको सास र गास शान्तिपुर्ण समाज निर्माणका लागि मेरो उम्मेदवारी
१० वर्ष नेपाली विद्यार्थी संघको नेतृत्व २५ वर्षदेखि राजनीतिमा सक्रिय सामाजिक, सांस्कृतिक, धार्मिक, देशको विभिन्न भुगोल अवलोकन समाजसेवा, कृषि, पर्यटन, व्यापार नोकरी उद्यमशिलता