नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, १०:२१:५० बिहान
Loading...

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
समाज परिवर्तन गर्ने अभियानमा २०४१ सालदेखि आजसम्म निरन्तर लागिरहेको छु। अग्राधिकार सहितको समाजवादी, संघियता स्थापना गर्ने महान अभियान जारी।
राजनैतिक पार्टिमा २०४१ सालदेखि निरन्तर सक्रिय, शिक्षण पेशा पनि गरेको।