Loading...
लोड हुँदै...
पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
म रुपेश कुमार पाण्डेयले नेपालको संविधानको समान र रक्षा गर्दै हाम्रो देश नेपालको रक्षा तथा समृद्धि विकाशको लागी ज्यानको आहुती दिने छु । साथै देशको गरिबी हटाउन तथा अर्थतन्त्र विकासको लागी कुनै पनि कसर बाँकी राख्ने छैन ।
प्रदेश, जिल्ला र दलअनुसार उम्मेदवार खोज्न र तुलना गर्न सक्नुहुन्छ।
दलको नेतृत्व, विचारधारा, घोषणापत्र र उम्मेदवार सूची अन्वेषण गर्नुहोस्।
मुख्य निर्वाचन केन्द्रमा फर्केर दल, उम्मेदवार र महत्त्वपूर्ण चुनावी जानकारी हेर्नुहोस्।