नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, ०८:४०:३५ बिहान
Loading...
३९ वर्ष करिब विभिन्न विश्वविध्यालय कलेजहरुमा अधे्यापन र २०८२ श्रावण देखि अवकास हाल सम्म विभिन्न विद्याका २३ वठा पुस्तक प्रकाशन चीन, भारत, बङ्गलादेश, थाइल्याण्ड तथा अमेरीकामा अतिथी प्रध्यापक शिक्षा आयोग बाग्मती उच्च शिक्षापरिषद तथा प्रतिरक्षा विश्वविध्यालयमा अवैतरिक विज्ञका रुपमा केही महिना अगाडी सम्म कार्य गरेको र सन २००९ मा शुरक्षा निकाय सुदृढिकरण कार्यदतामा काम गरेको
२०४३-२०४६ साल सम्म त्रि वि पृथ्वीनारायण क्याम्पस पोखरा र त्यसपछि २०५७ साल सम्म त्री वी कानुन संकाय काठमाण्डौ उपप्रध्यापक, काठमाण्डौ स्कुल अफ ल मा २०५९ देखि २०८२/०४/०१ सम्म २०६८ साल नेपाल साज्यको महान्यायधिवक्ता आठ महिना विभीन्न निकायमा परामर्शदाता तथा समिति सदस्य