काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस मनाउँदैछ । निरंकुश राणा शक्तिसँगसमेत सहकार्य गरेर राष्ट्रिय मेलमिलापको नीति अघि सारेका बीपीको तस्वीर साक्षी राखेर कांग्रेसका संस्थापन र इतर समूहले फरक–फरक कार्यक्रम गर्दैछन् । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनदेखि चुलिएको अन्तरकलह, नेतृत्व विवाद, विशेष महाधिवेशनको बहस र १५औँ महाधिवेशनको तयारीसम्म आइपुग्दा दुई टुक्राको […]