काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतासँग भेटवार्ता गरेका नेताहरूले वामपन्थीहरूबीच सहकार्यको लगभग टुङ्गो लागेको बताएका छन्। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेश सरकारमा वामपन्थी दलहरू मिलेर जाने समझदारी भइसकेको छ । अहिले सहकार्यको मोडालिटीबारे थप छलफल भइरहेको छ। उनका अनुसार केही […]