काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, आख्यानकार एवम् अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेत, संस्कृतिकर्मी नानीहेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त विमोचन गरे । कार्यक्रममा भिक्षु कोण्डन्यले ‘तेजस्’मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन […]