काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै महिला र वृद्धालाई लक्षित गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको जानकारी दिएको हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा उपत्यकामा भइरहेका सिक्री लुटपाटका घटनामा आपराधिक पृष्ठभूमि […]