काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ मिलापको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । दाहालका ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको एल्बम साहित्य, संगीत र संस्कृतिको सुन्दर संगमका रूपमा प्रस्तुत गरिएको हो । चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभापतित्व […]