काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६ अगष्ट ४ तारिख। साउन कृष्ण पक्षको षष्ठी तिथि । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान श्री गणेशको सबैभन्दा […]