विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी खटाएर गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी नेतृत्व नेतृत्व नै सक्रिय भएको छ। कोशी प्रदेश कार्यालयले एकातिर मोरङ जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालसँग स्पष्टीकरण मागेको छ भने अर्कोतर्फ उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरेर विश्वास कायम गर्ने प्रयास थालेको छ। कोशी प्रदेश प्रहरी कार्यालयले […]