काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली सेलिब्रिटीहरूले उनीसँगका फोटो सार्वजनिक गर्दै श्रद्धाञ्जिली दिइरहेका छन् । उनको निधनको खबर पनि भारतीय सञ्चारमाध्यमहरूले भन्दा पहिला नेपालीले प्रकाशित गरेका थिए । ब्लड क्यान्सरका कारण ७४ वर्षको उमेरमा प्रदीपले मुम्बईंको एक अस्पतालमा मंगलबार प्राण त्यागेका थिए । नेपाली कलाकार र सिने पत्रकारहरूले निकटता देखाउँदै उनलाई […]