काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा झण्डै २२ अर्ब जीवन बीमा व्यवसायमा वृद्धि भएको हो । अघिल्लो आर्थिक […]