काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर कार्कीबाहेक अन्य कर्मचारीहरू परेका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको इजलासले पर्यटन मन्त्रालयका तत्कालीन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो […]