काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही साउन २८ गते नयाँ पार्टी दर्ता गर्ने भएका छन् । नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय दुई नेताले गरेका हुन्। पटक पटकको संवादपछि ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागिएको हो । उक्त अभियानमा पाँचथरका युवा नेता […]