काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्फबाट ‘गल्ती’ भएको स्वीकार गर्दै माफी मागेका छन्। चौतर्फी आलोचना र विरोधका बाबजुद उनले फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै कायमै रहने स्पष्ट पारेका छन्। मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि […]