काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभामा उनी प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका कामबारे निरन्तर प्रश्न उठाउने सांसदका रूपमा चिनिन्छन्। यसबारे सोध्दा उनी सरकारको आलोचना मात्रै नभई रचनात्मक सुझाव दिन आफूहरू सदनमा पुगेको बताउँछन्। यादवले सभापति रवि लामिछानेसँग भएको सहमतिअनुसार प्रधानमन्त्री वालेन्द्र […]