एडिलेड– साउथ अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार, २२ अगस्ट २०२६ मा सम्पन्न सभाले २०२६–२८ कार्यकालका लागि बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र पदेन उपाध्यक्षमा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल चयन भएका छन्। सचिवमा प्रदीप निरौला, […]