नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी दुई देशबीचको प्रगाढ सैन्य सम्बन्ध पनि हो। नेपाल र भारतले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदबाट सम्मानित गर्ने निकै पुरानो परम्परा रही आएको छ । हालै राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । […]