काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको छ। त्यही अराजकताको शिकार मंगलबार काठमाडौंको व्यस्त सडकमा एकजना महिला ट्राफिक प्रहरी कुटिएकी छन्। काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीरत एकजना महिला ट्राफिक प्रहरी जवानलाई जुम्लाका २७ वर्षीय युवक राज कठायतले हातपात गरेका हुन्। महिला ट्राफिक प्रहरीलाई आक्रमण गर्ने ती युवकलाई प्रहरीले हिरासतमा लिएको छ। मंगलबार […]