काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारका कामप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनु अधिकार भएको बताएकी छन् । उनले सरकारलाई संसद्बाट सत्तापक्षका सांसदले प्रश्न उठाउने कुरालाई अन्यथा मान्न नहुने बताइन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके आफूहरू सत्तापक्षको बेन्चबाटै प्रतिपक्षको भूमिकामा उभिने उनी बताउँछिन् । रास्वपा सभापति रवि लामिछानेकी पूर्वसहकर्मीसमेत रहेकी […]