कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग जुट्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–११ मा क्रियाशील छोम्रोङ पर्यटन व्यवस्थापन समितिले मंगलबार कोषमा रु दुई लाख ५० हजार नगद सहयोग गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा अन्य विपद्का कारण भएको क्षतिको पुनःनिर्माण, […]