काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा नयाँ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) लाई विवरण पुस्तिका प्रकाशनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले बुधबार ‘एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ र ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ लाई स्वीकृति दिएको हो । स्वीकृत भएका दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र यिनीहरूको अवधि १० वर्ष […]