काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको रसुवास्थित निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना ध्वस्त भएको छ। भोटेकोसीमा आएको भीषण बाढीले यो आयोजना नै तहसनहस बनाएको हो । आयोजनाको पावर हाउस बाढीले पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन् । बुधबार […]