काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मितिमा सार्वजनिक स्थानमा मधेशवासी समुदाय लक्षित अभिव्यक्ति तथा ‘द्वन्द्व भड्काउने’ जस्ता शब्दहरू लेख्ने […]