काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर ८ तारिख। भदौ कृष्ण पक्षको द्वादशी तिथि। जेनजी शहीद दिवस / विश्व फिजियोथेरापी दिवस / अन्तर्राष्ट्रिय साक्षरता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष […]