काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६ सेप्टेम्बर १३ तारिख। भदौ शुक्ल पक्षको द्वितीया तिथि। दर खाने दिन। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर […]