काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको फिल्म ‘पार्वती’ले तेस्रो सातामा ४७ लाख ८५ हजार व्यापार गरेको छ । तेस्रो विकेन्ड पूरा हुँदा फिल्मको व्यापार २ करोड ५ लाख पुगेको छ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मका लागि ७३ हजार २३३ वटा टिकट खरिद-ब्रिकी भएको छ । यस फिल्मले दोस्रो विकेन्ड […]