काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाह सोमबार सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रबाटै पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध […]