गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२-८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार आव २०८१-८२ मा भने तीन खर्ब ८६ अर्ब […]