जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२ का इन्दल पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी २०६५ फागुन १२ गते साविक नेत्रगन्ज गाविस–२ का विरेन पासवानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार […]