काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको षष्ठी तिथि, विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस, सप्तमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ […]