काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र ‘टाइगर’ मुथुवेल पाण्डियनको भूमिकामा फर्किएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘जेलर-२’को ट्रेलर सार्वजनिक भएसँगै फिल्ममा रजनीकान्तको पात्रले भोग्ने नयाँ संकट र भव्य एक्सनको झलक देखाइएको छ। ट्रेलरमा मुथुवेल पाण्डियनलाई एकातिर सामान्य जीवन बिताइरहेका व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतिर उनको विगत आपराधिक संसारसँग जोडिएको […]