काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले आधिकारिकता दिएपछि चारतारे झण्डा र रुख चिन्ह नछोड्ने दाबी गरेका छन् । उनले आफू कोही व्यक्तिका पछि नलागेको पनि बताएका छन् । राठौरसँगको संक्षिप्त कुराकानी : अब पार्टी एकता भएर जान्छ, के लाग्छ तपाईँलाई ? म सभापति भएँ भने पार्टी एक गर्छु, पार्टीमा न्याय गर्छु, पार्टीलाई […]