कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेगनास फिस फेस्टिभल’ तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आगामी कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ मा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको […]