रौतहट – रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बौधीमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सोमबार दिउँसो प्रहरीले चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो । बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका […]