काठमाडौं– प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन्। अधिवेशनबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल […]